Snake Rescue

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा पुरान्दाहास्थित Shree Jagrup Sah, Rampukar Sah Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री Subodh Acharya र साथै, श्री Pradip Ram ले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री Sachin Kumar Singh को पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री Shramendra Rijal प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थीहरू र Shree Jagrup Sah, Rampukar Sah Secondary School परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।                                    

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल Read More »

सहअस्तित्वको सन्देश: सर्प सचेतना कार्यक्रम

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा लालगढस्थित श्री आदर्श राष्ट्रिय माध्यमिक विद्यालयमा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री Subodh Acharya र साथै, श्री Pradip Ram ले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री Sachin Kumar Singh को पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थीहरू र श्री आदर्श राष्ट्रिय माध्यमिक विद्यालय परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।

सहअस्तित्वको सन्देश: सर्प सचेतना कार्यक्रम Read More »

सर्पप्रति गलत धारणा हटाउन शिक्षामूलक कार्यक्रम

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा ढल्केवरस्थित Mahendra Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री सूबोध आचार्य र श्री रविनन्दन ठाकुरको उपस्थिति रहेको थियो। साथै, श्री प्रदीप रामले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री सचिन कुमार सिंहको पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री गणेश गणेश घिमीरेप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थीहरू र Mahendra Secondary School परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।                           

सर्पप्रति गलत धारणा हटाउन शिक्षामूलक कार्यक्रम Read More »

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा धरापानीस्थित Super Sense Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री सूबोध आचार्य र श्री रविनन्दन ठाकुरको उपस्थिति रहेको थियो। साथै, श्री प्रदीप रामले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री सचिन कुमार सिंहको पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री निरज ढकालप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थीहरू र Super Sense Secondary School परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।  

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल Read More »

काठमाडौँ महानगरपालिकाको आयोजनामा तीन दिने सर्प उद्धार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न

काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बललाई लक्षित गरी आयोजना गरेको तीन दिने सर्प उद्धार तथा व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा प्रशिक्षकका रूपमा मिथिला वाइल्डलाइफ ट्रस्ट अन्तर्गतका देवनारायण मण्डल र सुबोध आचार्य, साथै सेव द लाइभ का कमल देवकोटाज्यूको सक्रिय सहभागिता रहेको थियो। तालिममा सर्पको परिचय, जोखिम मूल्याङ्कन, सुरक्षित उद्धार विधि तथा पुनःस्थापना प्रक्रियाका विषयमा व्यवहारिक र सैद्धान्तिक सत्रहरू सञ्चालन गरियो। यस कार्यक्रमको सफल व्यवस्थापन मिलाउनु हुने ऋषि भुसालज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ। साथै तालिममा सहभागी हुन आएका चारै क्षेत्रका नगर प्रहरीज्यूहरूलाई समेत हार्दिक आभार प्रकट गर्दछौँ। यस्ता तालिमबाट सुसज्जित भई भोलिको दिनमा नगर प्रहरीले अझ जिम्मेवारीपूर्वक, सुरक्षित र वैज्ञानिक तरिकाले सर्प उद्धार तथा उचित व्यवस्थापन गर्नुहुनेछ भन्ने विश्वास लिइएको छ। काठमाडौँ महानगरपालिकालाई यस्ता जीवनदायिनी तालिमहरूको आयोजना गरेर मानव–वन्यजन्तु सहअस्तित्वको संवर्द्धनमा टेवा पुर्‍याउनु भएकोमा विशेष धन्यवाद।                         

काठमाडौँ महानगरपालिकाको आयोजनामा तीन दिने सर्प उद्धार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न Read More »