बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सर्प उद्धार तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न
बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सर्प उद्धार तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न कार्यक्रममा मिथिला वाइल्डलाइफ ट्रस्टका उद्धारकर्मी सुबोध आचार्यले सर्पको पहिचान, उद्धार विधि र सुरक्षासम्बन्धी जानकारी नगर प्रहरीहरूलाई प्रदान गर्नुभयो। मिथिला वाइल्डलाइफ ट्रस्टले केवल उद्धारकार्य मात्र होइन, विद्यालय र समुदायलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ, जसले जिवजन्तुहरूको जीवन र अधिकारप्रति सम्मान गर्न सिकाउँछ। […]








