सर्प संरक्षणप्रति चेतनाको यात्रा: कुसुमविसैाना आधारभूत विद्यालयमा सफल जागरूकता कार्यक्रम सम्पन्न
सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा कुसुमविसैानास्थित आधारभूत विद्यालय मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री Subodh Acharya र साथै, श्री Pradip Ram, श्री Gautam Raj mandal ले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका








