Dev Narayan Mandal

सहअस्तित्वको सन्देश: सर्प सचेतना कार्यक्रम

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा लालगढस्थित श्री आदर्श राष्ट्रिय माध्यमिक विद्यालयमा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री Subodh Acharya र साथै, श्री Pradip Ram ले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री Sachin Kumar Singh को पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थीहरू र श्री आदर्श राष्ट्रिय माध्यमिक विद्यालय परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।

सहअस्तित्वको सन्देश: सर्प सचेतना कार्यक्रम Read More »

सर्पप्रति गलत धारणा हटाउन शिक्षामूलक कार्यक्रम

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा ढल्केवरस्थित Mahendra Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री सूबोध आचार्य र श्री रविनन्दन ठाकुरको उपस्थिति रहेको थियो। साथै, श्री प्रदीप रामले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री सचिन कुमार सिंहको पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री गणेश गणेश घिमीरेप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थीहरू र Mahendra Secondary School परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।                           

सर्पप्रति गलत धारणा हटाउन शिक्षामूलक कार्यक्रम Read More »

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा धरापानीस्थित Super Sense Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री सूबोध आचार्य र श्री रविनन्दन ठाकुरको उपस्थिति रहेको थियो। साथै, श्री प्रदीप रामले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री सचिन कुमार सिंहको पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री निरज ढकालप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थीहरू र Super Sense Secondary School परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।  

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल Read More »

Bird Watching Program at Dhanushadham Protected Forest!

🌿 Bird Watching Program at Dhanushadham Protected Forest! 🐦 Greetings from Mithila Wildlife Trust (MWT)! We recently organized an exciting Bird Watching Program at Dhanushadham Protected Forest, offering students a meaningful opportunity to connect with nature. Through bird identification, behavior observation, and discussions on conservation, young learners explored the rich avian diversity of our region. 👨‍🏫 Guided by: Mr. Sachin Kumar Singh – Executive Director, MWT With valuable support from: 1. Mr. Amarnath Yadav 2. Subodha Acharya 3. Mr. Gautam Raj Mandal 🎓 Participating Schools & Fellows: 📘 Shree Jagrup Sah, Rampukar Sah Secondary School, Purandaha 👩‍🏫 Teachers: Shramendra Rijal & Dipesh Dahal And 🎥 Vigyan TV Nepal – Thank you for joining and supporting the bird-watching event! 🙏 Heartfelt thanks to the dedicated teachers and facilitators who sparked curiosity and fostered a love for nature among students. 👏 Kudos to the students — your enthusiasm, energy, and keen observations made this program truly special! A special appreciation to the Teach For Nepal fellows and Vigyan TV Nepal and their schools for continuously promoting environmental education and learning beyond the classroom. 📍 Venue: Dhanushadham Protected Forest, Dhanushadham Municipality 📅 Date: 2082-03-14 (B.S.) Let’s continue to protect, observe, and celebrate our feathered friends. 🌱 Happy Birding with MWT!

Bird Watching Program at Dhanushadham Protected Forest! Read More »

Mithila Wildlife Trust’s Bursary Scheme: Empowering Students for a Better Future

Notice ! Notice !! Notice !!! Mithila Wildlife Trust’s Bursary Scheme: Empowering Students for a Better Future Educational scholarship program for SEE pass and +2 students of economically and socially vulnerable, Dalit, tribal and marginalized communities. Qualifications required for scholarships: Dalit, tribe, marginalized and economically/socially vulnerable students Want to be enrolled in +2 Proof of passing SEE School recommendation, certificate and photo with recommendation Only students from Dhanusha district of Madhesh province “The deadline of SEE result is within 7 days from the date of public. Application forms available location: Mithila Wildlife Trust, Mithila Bihari Municipality-3, Dhanusha Note: Contact for detailed information: 9825878699 / 9763359651 This opportunity is a golden opportunity for students who have passed SEE and want to enroll in +2.

Mithila Wildlife Trust’s Bursary Scheme: Empowering Students for a Better Future Read More »