Snake Rescue

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा धरापानीस्थित Super Sense Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री सूबोध आचार्य र श्री रविनन्दन ठाकुरको उपस्थिति रहेको थियो। साथै, श्री प्रदीप रामले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता […]

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल Read More »

काठमाडौँ महानगरपालिकाको आयोजनामा तीन दिने सर्प उद्धार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न

काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बललाई लक्षित गरी आयोजना गरेको तीन दिने सर्प उद्धार तथा व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा प्रशिक्षकका रूपमा मिथिला वाइल्डलाइफ ट्रस्ट अन्तर्गतका देवनारायण मण्डल र सुबोध आचार्य, साथै सेव द लाइभ का कमल देवकोटाज्यूको सक्रिय सहभागिता रहेको थियो। तालिममा सर्पको परिचय, जोखिम मूल्याङ्कन, सुरक्षित उद्धार विधि तथा पुनःस्थापना

काठमाडौँ महानगरपालिकाको आयोजनामा तीन दिने सर्प उद्धार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न Read More »

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सर्प उद्धार तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सर्प उद्धार तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न कार्यक्रममा मिथिला वाइल्डलाइफ ट्रस्टका उद्धारकर्मी सुबोध आचार्यले सर्पको पहिचान, उद्धार विधि र सुरक्षासम्बन्धी जानकारी नगर प्रहरीहरूलाई प्रदान गर्नुभयो। मिथिला वाइल्डलाइफ ट्रस्टले केवल उद्धारकार्य मात्र होइन, विद्यालय र समुदायलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ, जसले जिवजन्तुहरूको जीवन र अधिकारप्रति सम्मान गर्न सिकाउँछ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सर्प उद्धार तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न Read More »

Snake Rescue Update | May 22 – June 16, 2025 (In just 3 weeks)

Snake Rescue Update | May 22 – June 16, 2025 (In just 3 weeks) In just 3 weeks, Mithila Wildlife Trust has successfully rescued 18 snakes from various parts of Nepal, including Dhanusha, Mahottari, and Kathmandu Metropolitan City. Our rescue team worked actively in both urban and rural areas to safely handle and relocate the

Snake Rescue Update | May 22 – June 16, 2025 (In just 3 weeks) Read More »

वन कर्मचारीहरूका लागि सर्प उद्धार तथा ह्यान्डलिङ्ग तालिम सम्पन्न

काठमाडौं डिभिजन बन कार्यालयको आयोजनामा सम्पन्न ‘Wildlife Rescue and Handling Refresher Program’ मा मिथिला वाइल्डलाइफ ट्रस्टका सर्प विशेषज्ञ सुभोद आचार्य र रोहित गिरीले सर्प उद्धार, ह्यान्डलिङ्ग र पहिचान सम्बन्धी सत्र सञ्चालन गरे। कार्यक्रममा सबै सब-डिभिजन बन कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने कार्यालय प्रमुखज्यू स्वयं पनि सक्रिय रूपमा सहभागी भई सर्प ह्यान्डलिङ्गमा संलग्न हुनुभयो। यस्ता

वन कर्मचारीहरूका लागि सर्प उद्धार तथा ह्यान्डलिङ्ग तालिम सम्पन्न Read More »

सपेराबाट सर्प उद्धार!

सपेराको कब्जाबाट सर्प उद्धार! 🐍 Mithila Wildlife Trust ले डिभिजन वन कार्यालय धनुषाको सहकार्यमा ७ वटा सर्पको सफल उद्धार सम्पन्न गरेको छ। 📌 उद्धार गरिएका सर्पहरू: – ५ वटा Common Cobra – १ Monocled Cobra – १ Rat snake (Dhaman ) यी सर्पहरूलाई एक सपेराले जंगलबाट समातेर विष ग्रन्थि र दाँत निकालेर गाउँ-गाउँमा सर्प देखाएर

सपेराबाट सर्प उद्धार! Read More »

सर्पसँगको सहअस्तित्वका पाइलाहरू: डिभिजन वन कार्यालय राजविराज, सप्तरीमा दुई दिने व्यवहारिक तालिम सम्पन्न

२०८२ जेठ १२ र १३ गते, डिभिजन वन कार्यालय राजविराज, सप्तरीको पहलमा तथा सबडिभिजन वन कार्यालय महुली सीतापुरको सभाहलमा “सर्प नियन्त्रण तथा उद्धारसम्बन्धी दुई दिने विशेष तालिम” सफलता पूर्वक सम्पन्न भएको छ। यस तालिममा अग्रपंक्तिमा काम गर्ने वन कर्मचारीहरूलाई सर्पसँग सम्बन्धित विभिन्न जोखिम, तिनको पहिचान, सुरक्षित उद्धार विधि तथा मानव-सर्प द्वन्द्व न्यूनीकरणका उपायहरूबारे गहिरो व्यवहारिक

सर्पसँगको सहअस्तित्वका पाइलाहरू: डिभिजन वन कार्यालय राजविराज, सप्तरीमा दुई दिने व्यवहारिक तालिम सम्पन्न Read More »

सर्प नियन्त्रण तथा उद्धार तालिम: सप्तरीमा वन कर्मचारीहरूका लागि सफल प्रशिक्षण सम्पन्न

डिभिजन वन कार्यालय राजविराज, सप्तरीको आयोजनामा र सबडिभिजन वन कार्यालय दौलतपुरको समन्वयमा लक्ष्मीपुर सामुदायिक वनको हलमा मिति २०८२ जेठ १० र ११ गते दुई दिने “सर्प नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम” सफलतापूर्वक सम्पन्न भएको छ। यस तालिममा अग्रपंक्तिमा कार्यरत वनका कर्मचारीहरूलाई सर्पको पहिचान, सुरक्षित उद्धार प्रक्रिया, र व्यवहारजन्य सावधानीबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको

सर्प नियन्त्रण तथा उद्धार तालिम: सप्तरीमा वन कर्मचारीहरूका लागि सफल प्रशिक्षण सम्पन्न Read More »

Empowering Forest Rangers: Snake Rescue and Rehabilitation Training Conducted in Udaypur

  In an inspiring step toward wildlife conservation and human-wildlife conflict management, the Division Forest Office, Udaypur–Gaighat, successfully organized a comprehensive “Snake Rescue and Rehabilitation Training” on Jestha 5, 2082 BS, at the DFO meeting hall in Bokesi. This important initiative, conducted under the Provincial Forest Development and Management Program, was specially designed to enhance

Empowering Forest Rangers: Snake Rescue and Rehabilitation Training Conducted in Udaypur Read More »

Snake Rescue Update | May 5–19, 2025

In just two weeks, Mithila Wildlife Trust successfully rescued 18 snakes from various locations,extended across multiple districts of Madhesh Province and even reached as far as Kathmandu Metropolitan City, ensuring safe handling and relocation of snakes in both rural and urban areas. Rescued Species: Non-Venomous Snakes Wolf Snake – 3 Rat Snake – 4 Himalayan

Snake Rescue Update | May 5–19, 2025 Read More »