सर्पसँगको सहअस्तित्वका पाइलाहरू: डिभिजन वन कार्यालय राजविराज, सप्तरीमा दुई दिने व्यवहारिक तालिम सम्पन्न
२०८२ जेठ १२ र १३ गते, डिभिजन वन कार्यालय राजविराज, सप्तरीको पहलमा तथा सबडिभिजन वन कार्यालय महुली सीतापुरको सभाहलमा “सर्प नियन्त्रण तथा उद्धारसम्बन्धी दुई दिने विशेष तालिम” सफलता पूर्वक सम्पन्न भएको छ। यस तालिममा अग्रपंक्तिमा काम गर्ने वन कर्मचारीहरूलाई सर्पसँग सम्बन्धित विभिन्न जोखिम, तिनको पहिचान, सुरक्षित उद्धार विधि तथा मानव-सर्प द्वन्द्व न्यूनीकरणका उपायहरूबारे गहिरो व्यवहारिक […]








