सर्पप्रति गलत धारणा हटाउन शिक्षामूलक कार्यक्रम
सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा ढल्केवरस्थित Mahendra Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री सूबोध आचार्य र श्री रविनन्दन ठाकुरको उपस्थिति रहेको थियो। साथै, श्री प्रदीप रामले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको […]
सर्पप्रति गलत धारणा हटाउन शिक्षामूलक कार्यक्रम Read More »






