Annual Asian Waterbird Census-2026
भोली मिती २०८२ साल पुष १९ गते देखी माघ ४ गते सम्म (तदनुसार सन २०२६ साल जनवरी ३ तारिक देखी १८ तारिक सम्म) यस बर्षको जलपन्छी गणना -Asian Waterbird Census (AWC)) हुनेछ ।• AWC एशिया तथा प्रशान्त क्षेत्रका सिमसार क्षेत्रमा पाइने जलचर चराहरुको वार्षिक गणना कार्यक्रम हो । यो सन १९८७ देखि निरन्तर हुँदै आईरहेको […]
Annual Asian Waterbird Census-2026 Read More »








