सुन गोहोरो (Monitor Lizard) को सफल उद्धार!

स्थान: महेन्द्रनगर, छिरेश्वरनाथ नगरपालिका

केही दिनको लगातार प्रयासपछि, हाम्रो Mithila Wildlife Trust को टिमले घरभित्र पसेको सुन गोहोरोलाई सुरक्षित रूपमा रेस्क्यु गरी त्यसलाई प्राकृतिक बासस्थानमा पुनःस्थापित गर्‍यो। 🌿

✅ वन्यजन्तुहरू हाम्रो प्रकृति र पर्यावरणका अभिन्न हिस्सा हुन्। तिनीहरूलाई सुरक्षित राख्न हामी सबैको साथ र सहयोग आवश्यक छ।

📞 वन्यजन्तु देख्नुभयो? डराउनु होइन, तुरुन्त हामीलाई खबर गर्नुहोस्!
Call Mithila Wildlife Trust for Wildlife Rescue!

               

           

Leave a Comment

Your email address will not be published. Required fields are marked *