मानव–वन्यजन्तु सहअस्तित्वका लागि व्यवहारिक कदम: लहानमा सम्पन्न द्वन्द्व न्यूनीकरण तालिम

MWT ले लहानको श्री मत्स्य विकास केन्द्रमा आयोजित “मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तालिम” मा सक्रिय सहभागिता जनायो।
तालिममा हात्ती, बाघ, चित्तल, बाँदर, नीलगाई, बँदेल, सर्प आदि वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरणका उपायहरूबारे व्यवहारिक जानकारी प्रदान गरियो।
सहभागीहरूलाई उद्धार प्रक्रिया, जोखिम व्यवस्थापन, र स्थानीय समुदायको भूमिकाबारे पनि विस्तृत प्रशिक्षण दिइयो।
यस्ता तालिमहरूले मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न तथा द्वन्द्व न्यूनीकरणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।

           

              

        

Leave a Comment

Your email address will not be published. Required fields are marked *