सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्ट (MWT) द्वारा श्री शिव शक्ति मा. वि. बटेश्वरमा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा MWT टोलीको सक्रिय सहभागिता तथा कार्यकारी निर्देशक श्री Sachin Kumar Singh को उपस्थिति रहेको थियो।
विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी बन्यो।
विशेष धन्यवाद श्री Laxman Singh र विद्यालय परिवारलाई!
सहअस्तित्व र संरक्षणको सन्देश फैलाउँदै! 🌿

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *