मिथिला वाइल्डलाइफ ट्रष्ट र नेचुरल रिसोर्स म्यानेजमेन्ट कलेजबीच शैक्षिक तथा सांस्कृतिक साझेदारी
मिति : २०८२ साल साउन २६ गतेस्थान : जनकपुरधाम–८, धनुषा / बर्दिबास–३, महोत्तरी नयाँ सहकार्यको सुरुवात पर्यावरण संरक्षण, वन्यजन्तु बचाउने कार्य र युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रष्ट (MWT) र नेचुरल रिसोर्स म्यानेजमेन्ट कलेज, बर्दिबासबीच ऐतिहासिक सम्झौता भएको छ। यो सहकार्यले शैक्षिक, सामाजिक, सांस्कृतिक र व्यावसायिक क्षेत्रलाई जोड्ने मात्र नभई विद्यार्थीहरूलाई ज्ञान, सीप […]






