247 students of the Learning Center run by Mithila Wildlife Trust at Dhanushadham received pullovers/sweaters at Dhanushadham.
For the last 8 years, we have been providing free tuition to the students of Kotha Tol, Bichla Tol, Jungle Tol, Sundarpur, and Makhanpur at Dhanushadham Municipality, Dhanusha. They are the regular students of Community schools in Dhanushadham municipality. Free tuition is supported by Chora Chori UK, Little Feet UK, WDAC Nepal, and several individuals. Most of the students who benefited are from highly marginalized communities.
Pullover/sweaters have been supported by Little Feet UK, Chora Chori UK, and Dr. Michael Hiss and Bettina Handy from Germany.
Being from financially marginalized communities, most of the students were lacking warm cloth during this winter season which was forcing students to leave class. We expect that the distribution of sweaters will support continued education in the early morning and late evening.
We are thankful to all the supporters and well-wishers.
सिकाई केन्द्र, धनुषाधामका विद्यार्थीहरुले स्वेटर प्राप्त गरेका छन् ।
विगत ८ बर्षदेखि धनुषाधाम नगरपालिकाका कोठा टोल, बिचला टोल, जंगल टोल, सुन्दरपुर र मखनपुरका गरिब, दलित तथा बिपन्न बच्चाहरुलाई मिथिला वाईल्डलाईफ ट्रष्टले छोरा छोरी यूके, लिटल फिट यूके, महिला विकास जनवकालत केन्द्र, नेपाल र केही व्यक्तिहरुको सहयोगमा निःशूल्क ट्यूसन सञ्चालन गर्दै आईरहेका छन् । सबै विद्यार्थीहरु धनुषाधाममा अबस्थित सामुदायिक विद्यालयका विद्यार्थीहरु हुन् । नियमित कक्षा पश्चात उनीहरुलाई अलग अलग समयमा निःशूल्क ट्यूसन पढाईन्छ ।
हाल जम्मा २४७ जना आर्थीक रुपले बिपन्न परिवारका विद्यार्थीहरुलाई स्वेयटर वितरण गरिएको हो ।
अधिकांश बच्चाहरुलाई न्यानो कपडाको अभावमा विहान र बेलुका ट्यूसन आउन समस्या हुने गरेकोले स्वेयटर वितरण गरिएको हो । स्वेयटर वितरण गर्नाले न्यानो कपडाकै अभाबमा पढाई छोड्नुपर्ने समस्याबाट केही छुटकारा दिलाउने आशा राखेका छौं ।
यस स्वेयटर वितरणका लागि छोरा छोरी यूके, लिटल फिट यूके र जर्मनीका दम्पत्ति डा. माईकल हिस र बेटिना हेन्डीले आर्थीक सहयोग गरेका छन् ।
हामी सम्पूर्ण सहयोगी हातहरु प्रति आभारी छौँ ।